कांग्रेस उम्मेदवारलाई विजयी गराउनुस्, विवाद अन्त्य हुन्छ : सभापति देउवा

भरतपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मंसिर १४ गते हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताएका छन् । आइतबार चितवनमा कार्यकर्तासँग छलफल गर्दै उनले पार्टीभित्रको आन्तरिक कलह अन्त्यका लागि पनि कांग्रेसका उम्मेदवार विजयी हुन आवश्यक रहेको बताए । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनकाक्रममा भएको तिक्तताको अन्त्य गर्दै उपनिर्वाचनमा सबै … Continue reading कांग्रेस उम्मेदवारलाई विजयी गराउनुस्, विवाद अन्त्य हुन्छ : सभापति देउवा